झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

  • आइबार​ ३० कात्िक २०८३ ०६:४५ AM
विराटनगर । प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बु, सोही स्थानका २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन् । कात्तिक २८ गते झापाको झापा गाउँपालिका–५ खादा बस्तीस्थित इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतिबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र ०१–०१–०१५ प ८५६७ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा लिम्बु र खरेलको साथबाट १६ ग्राम ५४० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले ... The post झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ appeared first on Kalika Khabar.