हाम्रोपे र हाम्रो पात्रोका ३ लाख ७३ हजार प्रयोगकर्ताको डाटा चोरी भएको दाबी

  • आइबार​ ३० कात्िक २०८३ ०६:४८ AM
नेपालको डिजिटल वालेट तथा लाइफस्टाइल एप हाम्रोपे र हाम्रो पात्रोका करिब ३ लाख ७३ हजार प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय विवरण चोरी भएको दाबी गरिएको छ। सामाजिक सञ्जाल एक्समा डार्क वेब… The post हाम्रोपे र हाम्रो पात्रोका ३ लाख ७३ हजार प्रयोगकर्ताको डाटा चोरी भएको दाबी appeared first on Technology Khabar.