रास्वपाको जम्बो टोली चीन प्रस्थान

  • आइबार​ ३० कात्िक २०८३ ०१:०० PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय  प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ ।चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन,आर्थिक विकास,सार्वजनिक सेवा प्रवाह,संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ ।दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी,राजनीतिक संवाद तथा विकास सहकार्यलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता