काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको बैठकले एन्फाको नियमित साधारणसभाबाट पारित विधानअनुसार २०८३–२०८७ कार्यकालका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो।एन्फा कार्यसमितिको बैठकले निर्वाचन प्रक्रियालाई अगाडि बढाउन आवश्यक स्वीकृति, एकता र सहकार्यका लागि सम्बन्धित पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ। यससँगै लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपा