काठमाण्डु– चर्चित हास्य अभिनेता मनोज गजुरेल र अभिनेत्री गौरी मल्ल शनिबार काठमाण्डुबाट पक्राउ परेको भन्ने विषयले सामाजिक सञ्जाल तातियो । प्रतिष्ठित कलाकारलाई बर्दीधारी प्रहरीले घिच्याउँदै भ्यानमा हालेको भिडियो सार्वजनिक भएपछि सञ्जाल नतात्नुपर्ने कारण पनि थिएन । तर, घटनाको वास्तविकता बाहिर बुझिएभन्दा फरक थियो । रञ्जना सिनेमा हलमा गजुरेल अभिनित चलचित्र ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक सार्वजनिक