मुम्बई- रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको १० दिनमा विश्वभरबाट १ हजार २२८ करोड भारु ग्रस कमाइ गरेको छ। नितेश तिवारीको निर्देशनमा बनेको फिल्मले भारतमा मात्रै ८१९ करोड ५० लाख भारु कमाएको भरतीय सञ्चारमाध्यमले जनाएका छन्। यससँगै फिल्म सन् २०२६ मा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीमा ‘धुरन्धर–२’ पछि दोस्रो स्थानमा