एनपीएल : कर्णालीविरुद्ध चितवन बलिङ गर्दै

  • आइबार​ ३० कात्िक २०८३ ०७:०२ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स र चितवन राइनोजको खेल भइरहेको छ । आजको पहिलो खेलमा कर्णालीका कप्तान डेविड मिलरले पहिला ब्याटिङ रोजेका छन्। यससँगै, चितवनले बलिङ गर्नेछ। चितवन प्ले अफमा पुगिसकेको छ भने कर्णाली बाहिरिसकेको छ। चितवनको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा