एसियन लाइफको नाफा ५.७९ प्रतिशतले बढ्यो, तीन महिनामा कमायो १६ करोड

  • आइबार​ ३० कात्िक २०८३ ०६:२७ AM
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५.७९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो तीन महिनामा कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा