काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आइतबारको खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तान डेभिड मिलरले टस जितेर चितवन राइनोजलाई पहिले बलिङ गर्ने निम्तो दिएका हुन् । कर्णाली आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । यस सिजनको आफ्नो