काठमाडौं । लगातार दुईपटक आएको विनाशकारी हिमबाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको वित्तीय अवस्था थप कमजोर बनेको छ। आयोजना बन्द हुँदा आम्दानीको स्रोत गुमाएको कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४१ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको… Continue reading दुई हिमबाढीले थला पर्यो रसुवागढी हाइड्रोपावरः ऋणको भार १७.४३ अर्ब, पहिलो त्रैमासको नोक्सानी साढे ४१ करोड