छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुको तयारी
आइबार ३० कात्िक २०८३ ०५:१९ AM
इनरुवा । प्रकृति र आस्थाको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न व्रतालु तथा भक्तजन तयारीमा जुटेका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको मुख्य