२९ वर्षदेखि रोकिएको छैन भीम पराजुलीको दण्ड प्रणाम यात्रा

  • आइबार​ ३० कात्िक २०८३ ०५:४७ AM
विराटनगर । शरीरलाई भुइँमा सुताउँदै, उठ्दै र फेरि दण्डवत् गर्दै करिब पाँच किलोमिटरको कठिन दूरी पार गर्नु सामान्य धार्मिक अनुष्ठान होइन । तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यही कठिन