प्रहरीलाई देखेपछि सामान बोकेको बोरा फालेर मोटरसाइकल चालक फरार

  • आइबार​ ३० कात्िक २०८३ ०६:१० AM
इटहरी । सुनसरीको गढी गाउँपालिकाबाट भन्सार छली गरी ल्याइएका १ लाख ६१ हजार ९ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ । गढी गाउँपालिका–२ औराबनीस्थित इँटाभट्टा नजिक शनिबार साँझ प्रहरीले लत्ताकपडा तथा जुत्ता–चप्पल बरामद गरेको