सुन-चाँदीको मूल्य घटयो,तोलाको बजार भाउ के छ ?

  • आइबार​ ३० कात्िक २०८३ १२:०० PM
काठमाडौं : नेपाली बजारमा आइतबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। यसदिन सुनको मूल्य १ हजार ५०० र चाँदीको मुल्य १०० रुपैयाँले घटेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ७० हजार २०० कायम भएको छ।  अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको थियो। सो दिन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।महासंघका अनुसार आज चाँदी प्रतितोलाको ३ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार एक त