तीन किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

  • आइबार​ ३० कात्िक २०८३ १२:०० PM
काठमाडौं : भारतको दिल्लीबाट नेपाल आएका एक भारतीय नागरिक ३.५ किलोग्राम थाई गाँजासहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।विमानस्थलमा शंकास्पद यात्रुको निगरानी गर्ने क्रममा प्रहरीले जाँच गर्दा उनले बोकेको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको ३.५ किलोग्राम थाई गाँजा फेला परेको ब्युरोले जनाएको छ।प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ प