पेटको माथिल्लो भागमा असहज हुन्छ ? थोरै खाँदा पनि पेट अघाएको जस्तो हुन्छ ? यस खालको समस्या बेहोरिरहनु भएको छ भने त्यो समस्या ग्यासट्राइटिस पनि हुन सक्छ। लक्षणहरू पेट पोल्ने छाती दुख्ने धेरै डकार आउने मुखमा अमिलो पानी आउने वाकवाकि लाग्नेजोगिन के गर्ने ? मद्यपान, धूमपान नगर्ने तनावमुक्त हुने चिल्लो, पिरो, मसलेदार खाना नखाने चिया