रास्वपाकाे २० सदस्यीय टोली चीन उड्यो

  • आइबार​ ३० कात्िक २०८३ ०५:१९ AM
काठमाण्डु– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आज मित्रराष्ट्र चीन प्रस्थान गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलको भ्रमण अवधि ११ दिनको हुनेछ। भ्रमण आइतबारदेखि सुरु हुने जनाइएको छ। भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि