भायानेटले सुरु गर्‍यो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

  • आइबार​ ३० कात्िक २०८३ ०५:२७ AM
काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई छिटो प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । कम्पनीका अनुसार यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता भएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्य राखिएको छ । ग्राहकको समस्या हेरेर कम्पनीले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोलीलाई ग्राहकको घरमै पठाएर समस्या