आज सुनचाँदी सस्तियो, कति पुग्यो मूल्य ?

  • आइबार​ ३० कात्िक २०८३ ०५:३६ AM
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै,