साउदीमा १५ वर्ष बिताएर फर्किएका गुरुङ बङ्गुरपालनबाट गर्दैछन् मनग्य आम्दानी
आइबार ३० कात्िक २०८३ ०५:४२ AM
वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेको छ । अरुको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै