नेपाल एसबीआई बैंकका सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश, यस्तो छ बाँडफाँट

  • आइबार​ ३० कात्िक २०८३ ०६:०५ AM
नेपाल एसबीआई बैंक लिमिटेडले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको ५५२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल