एभरेष्ट कलर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ८२.३० प्रतिशतले बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा५९ लाख ४६ हजार रुपैयाँ मात्र थियो। यस अवधिमा कम्पनीको उत्पादन बिक्रीको आम्दानी ७७.७३ प्रतिशतले The post ८२.३० प्रतिशतले बढ्यो एभरेष्ट कलरको खुदनाफा, ईपीएस १४.४६ रुपैयाँ appeared first on Businesspana.