काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले असोज मसान्तसम्म १ अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद… Continue reading विद्युत् बिक्री आम्दानी बढ्दा पनि अपर तामाकोशीको नाफा घट्यो