‘छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ’ : राष्ट्रपति

  • आइबार​ ३० कात्िक २०८३ ०४:१८ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव र सहिष्णुता थप सुदृढ बनाउन यस पर्वले महत्त्वपूर्ण भूमिकाContinue reading "‘छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ’ : राष्ट्रपति"