‘छठ पर्वले सद्भाव र सामाजिक एकता बलियो बनाओस्’ : गगन थापा

  • आइबार​ ३० कात्िक २०८३ ०४:२३ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको उल्लेख गर्दै उनले यस पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको बताएका छन् । थापाले ऋग्वेदमा उषा देवीको स्तुति गरिएको स्मरण गर्दै प्रकाश, ऊर्जा रContinue reading "‘छठ पर्वले सद्भाव र सामाजिक एकता बलियो बनाओस्’ : गगन थापा"