प्रधानमन्त्री र सभापतिबिच कुनै मतभेद छैन : महामन्त्री आचार्य

  • आइबार​ ३० कात्िक २०८३ ०५:०५ AM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबिच कुनै मतभेद नरहेको बताएका छन् । आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री आचार्यले पार्टी र सरकार एउटै ‘फेज’ मा अगाडि बढिरहेको स्पष्ट पारेका हुन् । सञ्चारकर्मीसँग बोल्दै आचार्यले सभापति र प्रधानमन्त्रीको विषयमा साझा सुझाव आएको उल्लेख गर्दै प्रधानमन्त्री र सभापतिबीच हिजो पनि मतभेद नरहेको र आज पनि नरहेको बताए । उनले तथ्यमा टेकेर सांसदहरूले राखेका विषयमा समेत कुनै मतभेद नरहेको जानकारी दिए । सरकार रास्वपाकै भएको बताउँदै महामन्त्री आचार्यले पार्टी र सरकारबीच एकअर्कालाई ... The post प्रधानमन्त्री र सभापतिबिच कुनै मतभेद छैन : महामन्त्री आचार्य appeared first on Kalika Khabar.