‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिवद्ध छ’: प्रधानमन्त्री

  • आइबार​ ३० कात्िक २०८३ ०४:२७ AM
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै सरकार ​सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । छठ पर्वका अवसरमा सन्देश जारी गर्दैै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने पर्व मुख्यतया परिवारकोContinue reading "‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिवद्ध छ’: प्रधानमन्त्री"