दाङमा साथीले पेट्रोल छर्केर आगो लगाएका ४९ वर्षीय चौधरीको उपचारका क्रममा मृत्यु

  • आइबार​ ३० कात्िक २०८३ ०४:२३ AM
काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार चौधरीको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका