जनकपुर–अयोध्या ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन सञ्चालन गर्न भारतीय रेल्वेको स्वीकृति

  • आइबार​ ३० कात्िक २०८३ ०४:५१ AM
काठमाडौं । भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै जनकपुरधाम र भगवान् रामको जन्मभूमि