‘मलाई घर फर्काऊ’ महोत्सव भक्तपुरमा सुरु, चोरी भएका देवमूर्ति समुदायमै फर्काउन जोड

  • आइबार​ ३० कात्िक २०८३ ०४:५६ AM
भक्तपुर : नेपालबाट चोरी भएका धार्मिक तथा सांस्कृतिक सम्पदा मूल समुदायमा फर्काउने अभियानलाई सशक्त बनाउन नमुना फाउन्डेसनले भक्तपुरको कमलविनायकमा ‘मलाई घर फर्काऊ’ (Bring Me Home) महोत्सव सुरु गरेको छ। सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका