रास्वपाका २० सांसदको जम्बो टोली ११ दिने चीन भ्रमणमा

  • आइबार​ ३० कात्िक २०८३ ०४:५९ AM
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा आइतबार ११ दिने चीन भ्रमणमा प्रस्थान गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन जान लागेको उक्त प्रतिनिधिमण्डललाई बिहान ९ बजे