नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र

  • आइबार​ ३० कात्िक २०८३ ११:०० AM
साउदी : अरब गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विभाजन अन्त्य गरी भावनात्मक एकता कायम गर्ने प्रयाससँगै नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ को तयारी तीव्र पारिएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको राजधानी दोहामा हुने सम्मेलनलाई ‘सहयात्रा’ अवधारणामार्फत मध्यपूर्वका नेपाली    श्रमिक, सामाजिक संघ–संस्था र उद्यमीको साझा अभियान बनाउने तयारी गरिएको हो।एनआरएनएका पाँच पूर्वअध्यक्षले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भेट गरी सम्मेलनको प्रमुख आत