मस्तिष्कघात भन्नाले मस्तिष्कको कुनै पनि भागमा रगतको प्रवाहमा बाधा पर्नाले शरीरका भागहरूमा अचानक कमजोरी देखिने अवस्था हो। जस्तै, पक्षघात।यस प्रकारको मस्तिष्कघातमा (स्केमिक स्ट्रोक) मा मस्तिष्कका रक्तनलीमा रगतको थेग्रो (ब्लड क्लट)जम्न गई रक्तनली पूर्ण रूपले बन्द हुनाले हुन्छ। यो अवस्था विशेष गरी मुटुको धड्कनमा हुने गडबडीका कारण हुने गर्दछ। रक्तनली फुट्दा कारण मस्तिष्कमा रगत जम्दछ र सुनिन थाल्छ। सो जमेको रगतले मस्तिष्कका प्रमुख भागहरूलाई थिच्ने गर्दछ। उच्च रक्तचाप, मुटुको धड्कनमा हुने गडबडी, र