सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट

  • आइबार​ ३० कात्िक २०८३ ०५:०२ AM
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा खाना तथा पेय पदार्थ खरिद गर्दा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच हस्ताक्षर भएको हो । समझदारीअनुसार बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले द चौतारीमा उपलब्ध खाना तथा पेय पदार्थमा ७