काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सबै नेपालीमा आपसी सद्भाव, सामाजिक एकता र नयाँ आशा जगाउने विश्वास व्यक्त गरेका छन् । छठ पर्व २०८३ को अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका हुन् । थापाले छठ पर्वलाई सूर्यको