'छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ'
आइबार ३० कात्िक २०८३ ०४:४२ AM
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ