नेपालको निर्माण क्षेत्र सबैभन्दा धेरै अनौपचारिक क्षेत्र मानिन्छ । खासगरी, निर्माण व्यवसायीले कामदार तथा श्रमिकका लागि आफूखुशी पारिश्रमिक तोक्ने, उनीहरुलाई नगदमै भूक्तानी दिने, बीमा लगायतका जोखिम बहनका उपाय नअपनाइने र उनीहरुको सामाजिक सुरक्षाको कुनै ग्यारेन्टी नहुने जस्ता कुराहरुका कारण निर्माण क्षेत्र अनौपचारिक मानिँदै आइएको छ । तर, अब भने सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने आयोजनामा The post निर्माण क्षेत्रका श्रमिकलाई १७४० ज्याला दिनैपर्ने: सामाजिक सुरक्षा, पर्व बिदा र भत्ता अनिवार्य appeared first on Businesspana.