काठमाडौं। नेपालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) लाई प्रस्ताव गरेको छ। युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले आबुधावीमा त्यहाँका वैदेशिक व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेयोदीसँग भएको शिष्टाचार भेटका क्रममा यस्तो प्रस्ताव गरेका हुन्। आइतबार भएको भेटमा दुई देशबीच द्विपक्षीय व्यापार, वैदेशिक लगानी तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल… Continue reading राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईलाई नेपालको प्रस्ताव