छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री बालेन 

  • आइबार​ ३० कात्िक २०८३ ०४:५५ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले छठ पर्वले जीवनका हरेक अवस्थालाई समान श्रद्धा र सम्मान गर्न सिकाउने बताएका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धापूर्वक अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन बोकेको उल्लेख गरेका छन् । ‘यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान… Continue reading छठले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउँछ : प्रधानमन्त्री बालेन