काठमाडौं । स्थानीय बजारमा तिहारपछिको दोस्रो कारोबार दिन आइतबार पनि सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर दुई लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।… Continue reading सुनचाँदीको मूल्यमा गिरावट कायमै, सुन तोलामा १ हजार ५०० रुपैयाँ घट्यो