अलपत्र मध्यपहाडी लोकमार्गको अनुगमन, प्रगति नभए ठेक्का रद्द हुने

  • आइबार​ ३० कात्िक २०८३ ०३:१७ AM
मिक्सेन पाक्साँवा तेह्रथुम : सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक–पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक खण्डको