बाढीले बढायो गरिबी, मुलुकको अर्थतन्त्रमा धक्का

  • आइबार​ ३० कात्िक २०८३ १०:०० AM
काठमाडौं : भोटेकोशी जलप्रलयले भौतिक संरचना ध्वस्त र मानवीय विनाश मात्रै पारेको छैन, हजारौं परिवारलाई गरिबीको थप जोखिममा धकेलेको छ। भोटेकोशी जलप्रलयबाट प्रभावित क्षेत्रको गरिबीदर नै बढेको छ। विपद्ले प्रभावित क्षेत्रको गरिबी र असमानताको समस्या थप गम्भीर बनाएको राष्ट्रिय योजना आयोगको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) सम्बन्धी प्रारम्भिक प्रतिवेदनमा अनुमान गरिएको मुलुकको आर्थिक वृद्धिदर नै एक प्रतिशत बिन्दु जतिले घट्न सक्ने प्रक्षेपण गरिएको छ। चालुआर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद