रास्वपाका २० सांसदहरू आज चीन जाँदै

  • आइबार​ ३० कात्िक २०८३ ०३:२३ AM
काठमाण्डु – सत्तारूढ रास्वपाका २० सांसदहरू आइतबार चीनको औपचारिक भ्रमणमा जाँदै छ । रास्वपा प्रतिनिधिमण्डल आइतबार सिचुआन प्रान्तबाट भ्रमण सुरु गर्दै चीनको राजधानी बेइजिङ पुगेर स्वदेश फर्किने कार्यक्रम छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सांसदहरूको टोली चीन जान लागेको हो । गत फागुनमा निर्वाचनपछि रास्वपाको टोली पहिलोपटक चीन