मधेसको छठ घाटमा रवि र गगन : धार्मिक आस्थासँग जोडिएको राजनीतिक स्वार्थ

  • आइबार​ ३० कात्िक २०८३ ०३:२३ AM
काठमाण्डु – यतिबेला तराई-मधेसमा छठ पर्वको रौनक छाएको छ । तराई–मधेसका पोखरी, नदी र जलाशयका घाटहरू सजिन थालेका छन् । तराई-मधेससँगै छठको रौनक पहाड र उपत्यकामा देखिन थालेको छ। परिवार, आफन्त र समुदायलाई जोड्ने यो पर्व धार्मिक तथा सांस्कृतिक दृष्टिले मात्रै नभई सामाजिक सम्बन्ध विस्तारको अवसर पनि हो । तर यस वर्षको छठ पर्वले धार्मिक