कोप–३१ मध्यावधिमा पुग्दा जलवायु वार्ता छिटो टुंग्याउन राष्ट्रसंघीय जलवायु प्रमुखको आग्रह

  • आइबार​ ३० कात्िक २०८३ ०४:०३ AM
एजेन्सी । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मध्यावधिमा पुगेसँगै संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले वार्तालाई तीव्रता दिन र रणनीतिक ढिलाइ नगर्न वार्ताकारहरूलाई आग्रह गरेका छन् । टर्कीको तटीय शहर अन्टाल्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्टिलले जलवायु परिवर्तनका जटिल मुद्दामा सहमति जुटाउन सबै पक्षले लचकता र सम्झौताको भावना देखाउनुपर्ने बताएका हुन्