एजेन्सी । जलवायु परिवर्तनका असरबाट शहर तथा समुदायलाई सुरक्षित राख्ने, ऊर्जा दक्ष भवन निर्माण गर्ने र जलवायु अनुकूलनमा लगानी बढाउने विषय संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मा प्राथमिकताका साथ उठाइएको छ । टर्कीको तटीय शहर अन्टाल्यामा जारी सम्मेलनअन्तर्गत बिहीवार शहरी उत्थानशीलता, अनुकूलन तथा जलवायु कार्यसम्बन्धी उच्चस्तरीय संवाद आयोजना गरिएको थियो । टर्कीको