केन्याको नैरोबीमा निर्माणाधीन भवन भत्किँदा ६ जनाको मृत्यु, पाँच घाइते

  • आइबार​ ३० कात्िक २०८३ ०४:११ AM
एजेन्सी । केन्याको राजधानी नैरोबीमा निर्माणाधीन भवन आंशिक रूपमा भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । शुक्रवार एसजीआर स्योकिमाउ पहुँच मार्गमा रहेको निर्माणाधीन भवन भत्किँदा पाँच जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार भवनको नवौँ तलामा ढलानको काम भइरहेका बेला संरचनाको केही भाग भत्किएको हो । कङ्क्रिट ढलानका क्रममा प्रयोग गरिएको फर्मवर्क अर्थात ढलानलाई