रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी
आइबार ३० कात्िक २०८३ ०४:०२ AM
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि पोर्चुगलका खेलाडीले उनको सम्मानमा विशेष तरिकाले बिदाइ गरेका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार डेनमार्कविरुद्धको खेलमा मैदान उत्रिएका पोर्चुगलका