इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना दिएका छन्। आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले छठ पर्वले सामाजिक सद्भाव,