छठको मुख्य पूजाअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

  • आइबार​ ३० कात्िक २०८३ ०९:०० AM
महोत्तरी : तराई-मधेसको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई धार्मिक आस्था र निष्ठापूर्वक पूजाआजा गरिँदैछ। मुख्य पूजाका लागि पायक पर्ने जलाशय र नदी किनारमा विशेष रूपमा तयार पारिएका घाटहरूमा अस्ताउँदो सुर्यलाई अर्घ्य  दिई मुख्य पूजा गरिदैछ ।गएराति 'खरना' विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर उपवास बसी साँझको समयमा घरमा तयार पारिएका ठेकुवा, भुसवा, मिष्ठान्न लगायतका पूजासामग्रीसहित मुख्य पूजामा सहभागी हुँदैछन्। यसअघि नै प्रसादका रूपमा प्रयोग हुने उख